Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एसइई परीक्षमा ४ जिपीए ल्याउने विद्यार्थीलाई एक लाख नगद पुरस्कार

नुवाकोट पुकार ५ बैशाख २०८२, शुक्रबार १८:५३

नुवाकोट । नुवाकोटको जिल्लामा रहेको एक संस्थागत विद्यालयले एसइई परीक्षमा ४ जिपीए ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्नेभएको छ । विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा रहेको गुडविल एकेडेमीले एसइईमा ४ जिपीए ल्याउने विद्यार्थीहरुलाई एक लाख रुपैयाँ पुरस्कार दिने जनाएको छ ।

गुडविल एकेडेमीले आफ्नो विद्यालयबाट एसइईमा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई नगद एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको विद्यालयका संस्थापक प्रिन्सिपल रामराजा कुमालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । विदुर ५ को एक मात्र संस्थागत विद्यालयको रुपमा रहेको यो विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

पछिल्लो समय विद्यार्थीहरुको सहजताका लागि डे बोर्डस तथा होस्टलको समेत व्यवस्था गरेको छ । बसको सुविधासहित विद्यालयले जिल्लाकै संस्थागत विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । २०६६ सालमा स्थापना भएको विद्यालयमा हाल ३ सय ५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ

Continue Reading

Previous: कक्षा १२ को परीक्षा सरेको छैन ः राष्ट्रिय परीक्षा बोर्ड
Next: सञ्चारिका समूहको महाधिवेशनका क्रममा पत्रकार महिला सम्मानित

सम्बन्धित समाचार

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार २०८२, मंगलवार १७:१४

छुटाउनु भयो कि ?

जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

२४ असार २०८२, मंगलवार १७:०८

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार