त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो नुवाकोट पुकार | २०८३ भाद्र १९, शुक्रबार ०९:३९ नुवाकोट। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । उनीहरूको १० औँ दिनमा जीवितै उद्धार गरिएको हो । जीवितै उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो । तपाईको प्रतिक्रिया दिनुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked * Your Comment* Name* Email* Website
तपाईको प्रतिक्रिया दिनुहोस्