संघीय संसद्को अधिवेशन आजबाट सुरु हुँदै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २८, सोमबार ०७:५६

काठमाडौं । संघीय संसद्को दुवै अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो २ बजे बस्नेछ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख २२ गते आजका लागि संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका थिए । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *