नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १६, शनिबार १२:५३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । 

अस्वस्थ भएपछि उनी अस्पताल भर्ना भएको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । 

उनलाई निमोनिया भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *