|
२०८३ बैशाख २७, आईतवार २०:४२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ ।
स्टार्ट–अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी आरएटी९र्यापिड एक्सन टिम० को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप–प्रमुखमा पूर्व डीआईजी (एपीएफ) विदुर खड्कालाई मनोनयन गरेको छ । यस्तै सचिवालय बैठकले कर्णाली प्रदेशको सह–महामन्त्रीमा राज बहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्