दलहरूसँग सहकार्य गर्दै संविधान संशोधन गरिने सरकारकाे घाेषणा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २८, सोमबार १६:५९

काठमाडौं : सरकारले राजनीतिक दलहरूसँगको सहकार्य र संवादमार्फत संविधान संशोधन प्रक्रिया अघि बढाउने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै Ram Chandra Pau ले यस्तो जानकारी दिएका हुन्।


राष्ट्रपति पौडेलले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न साझा सहमतिका आधारमा संविधान संशोधनका विषय पहिचान गरिने बताए। उनका अनुसार राजनीतिक दलहरूसँग छलफल र सहकार्य गरी संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गरिनेछ।


सरकारले संविधानलाई थप समावेशी, व्यवहारिक र समयानुकूल बनाउन सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाउने नीति लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *