|
२०८३ बैशाख ३०, बुधबार १६:२५
काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका छन्।
मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरिएको हो।
पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ लाई जिम्मेवारी दिइएको छ। त्यसैगरी सदस्यहरूमा धना खतिवडा, रमेशप्रसाद धमला तथा बजरंग नेपाली रहेका छन्।
पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलाल द्वारा जारी विज्ञप्तिमा अनुशासन समितिलाई पार्टीभित्र अनुशासन कायम राख्ने तथा संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउने जिम्मेवारी रहने उल्लेख गरिएको
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्