गुर्जे–भञ्ज्याङमा कार दुर्घटना, घटनास्थलमै एकको मृत्यु

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १४, बिहीबार २०:२७

काठमाडौ । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।


प्रहरीका अनुसार जिल्लाको शिवपुरी गाउँपालिका अन्तर्गत गुरुङ गाउँ र गुर्जे–भञ्ज्याङ बीच सडकबाट कार करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।


दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घाइते एक जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *