प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १९, मंगलवार १०:५७

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज (जेठ १९) बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । यस दिन मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *