सरकारले बनायो बास्तोलाको नेतृत्वमा भूमि समस्या समाधान समिति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १९, मंगलवार १३:४४

काठमाडौं । सरकारले भूमि समस्या समाधान समिति गठन गरेको छ । मंगलबार (जेठ १९) बसेको मन्त्रिपरिषद्को बैठकबाट कास्कीका बलभद्र बास्तोलाको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरिएको हो ।

“भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला कास्की, सदस्यमा अमिरप्रसाद न्यौपाने काठमाडौं, पद्मिनी सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) रहनुभएको छ,” सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *