प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ५, शुक्रबार १५:२२

काठमाडौं– प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्।

उनका अनुसार अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *