|
२०८३ आश्विन २८, बुधबार ०८:१८
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ ।
एक हजार ५०७ मतगणना हुँदा मनोजमणि आचार्यले ५५२, जगदिश्वरनरसिंह केसीले ४७६ मत प्राप्त गरेका छन् । दिनेश कोइरालाले २९५ तथा शुभराम बस्नेतले ९७ मत प्राप्त गरेका छन् ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्