Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

मनकारी मेयर जसले तीन वर्षको सेवासुविधा बाढी पहिरो प्रभावितलाई दिए

नुवाकोट पुकार २१ आश्विन २०८१, सोमबार १८:४१

काभ्रे — जनप्रतिनिधिहरु कमाउनका लागि मात्रै लागिरहेका छन् भन्ने आम आशंकालाई चिर्दै एक जना मेयरले आफ्नो हालसम्मको सेवा सुविधाको सबै रकम बाढी पहिरो प्रभावितलाई दिने घोषणा गरेका छन् । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो सेवासुविधावापत आउने रकम बाढीपहिरो प्रभावित स्थानीय तहलाई दिने घोषणा गरेका छन् । खरेल नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् । उनी पूर्वमन्त्री राजेन्द्र खरेका छोरा हुन ।

आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर मेयर खरेलले आफ्नो तीन वर्षको नगरबाट प्राप्त हुने सेवासुबिधा काभ्रेपलान्चोक जिल्लामा गतसाताको वर्षाका कारण क्षति भएका पालिकाहरुलाई राहत स्वरूप सहयोग गर्ने घोषणा गरेका हुन् ।उनले आफ्नो सेवासुविधावापत तीन वर्षको एकमुष्ट १५ लाख रुपैयाँ हुने र त्यो सबैं बाढीपहिरो प्रभावित स्थानीय तहलाई हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।

पाँचखाल नगर भन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उहाँहरुलाई सानो भएपनि सहयोग होस् भनेर यो निर्णय गरेको हुँ,ु खरेलले भने । खरेलसहितका नेताहरुले नमोबुद्द, रोशी, पनौती, बेथानचोक, पाँचखाल, मण्डनदेउपुर लगायतका पालिकाहरुमा खाद्यान्न र त्रिपालसमेत वितरण गरेका छन् ।

Continue Reading

Previous: नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी
Next: ४३ वटा युट्युवलाई कारवाहीका लागि प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार