Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

आफूलाई अभियान्ता बताउने आशिका तामाङविरुद्ध प्रहरीमा उजूरी

नुवाकोट पुकार १० कार्तिक २०८१, शनिबार १०:१८

धादिङ । आफूलाई सामाजिक अभियान्ताका रुपमा परिचय गराउँदै व्यावार व्यवसाय गरिरहेका मामिनहरुमाथि आतंक मञ्चाउँदै हिडेकी धादिङकी आशिका तामाङले राजमार्ग क्षेत्रका होटलवालाहरुलाई आतंक सिर्जना गरेको भन्दै जिल्ला होटल संघ धादिङले उनी विरुद्ध प्रशासनमा उजूरी दिएको छ ।

तामाङ सामाजिक अभियान्ताका रुपमा होटल तथा अन्या सातातिना व्यापारिकोमा छापा मार्दै हिडेकी छन् । केही दिनअघि राजमार्गका विभिन्न होटलहरुमा पुगेर अमर्यादित रुपमा प्रस्तुत भएर होटलवालाहरुलाई अनावश्यक थर्काउने, गाली गलौज गर्ने र लान्छाना लगाउने कार्य गरेको भन्दै उनलाई पक्राउ गरी कानून विपरित गरिएको आतंकपार्ने कार्य बन्द गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गर्दै उजुरी दिइएको संघले जनाएको छ ।

जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवालले हस्ताक्षर गरि गरिएको उजुरी दिन जिल्लाका होटल व्यवसायिहरु सहभागि भएका थिए ।अनुगमन गरेर कारबाही गर्ने जिम्मा सरकारको जिल्ला अनुगमन समितिको भएको र अनुगमन समेत भइरहेको छ । सरकारको निकायले गरेको अनुगमन र कारबाही समेत होटल व्यवसायिलाई मान्य भएको तर कानून विपरित कुनै व्यक्तिले आफूहरुमाथी गरेको ज्यादती सहन नसकेर उजुरी दिएको जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवालले बताए । पछिल्लो समय उनको अभियान उपभोक्ताका पक्षमा देखएिको भएपनि यसको अराजकाता सिर्जना गर्ने व्यवसायीहरु बताउँछन् ।

राजमार्गका एक होटल व्यवसायीले नाम नबताउने सर्तमा नुवाकोट पुकारसँग भने यस्ता काम राज्यले गर्ने हो, कोही अभियान्ता भनेर एक दुई वटा क्यारम बोक्दै आएर बजारमा जे पनि गर्न मिल्छ ? यो त कानुनी राज्य हो, गल्ति गर्नेलाई राज्यले कारबाही गर्छ, वैधानिक रुपमा चलाइएका संस्थामाथि उहाँले हस्तक्षेप गर्न मिल्दैन् ।

होटलसंघको उजुरी पछि जिल्ला प्रशासन कार्यालय पुगेका आशिका तामाङ र उनको टिमलाईप्रमुख जिल्ला अधिकारी सुमन घिमिरे टोलीले भेटेर सम्झाएर छाडिएको छ । उता आशिकाले पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै राजमार्गका होटहरुले ग्राहकहरु ठगिरहरेको भन्दै अनुगमन गरि कारबाही गर्न माग गरेकही थिईन ।

Continue Reading

Previous: नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद
Next: काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७
बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार