Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रचण्डको शनिबारको सम्बोधनप्रति डा. लोहनीको टिप्पणी, तपाईहरुसँग शिद्धान्तमा अब धनवाद मात्रै बाँकी छ

नुवाकोट पुकार ११ कार्तिक २०८१, आईतवार २०:२५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राजधानीबाट देशलार्ई आवश्यक परे फेरि अर्को क्रान्ति गर्ने उद्घोष गरेकै दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समितिका अध्यक्ष तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले व्यंगात्मक रुपमा टिप्पणी टिप्पणी गर्नुभएको छ ।

शनिबार माओवादी केन्द्रले काठमाडौंमा गरेको खबरदारी सभामा अध्यक्ष प्रचण्डले उमेर ७० वर्ष पुग्न लागेपनि देशले चाहेमा क्रान्तिमा होमिने बताउनु भएको थियो । प्रचण्डको सो अभिव्यक्तिप्रति टिप्पणी गर्दै डा. लोहनीले क्रान्ति खोलाको किनारामा बसेर सेकुवा र ह्विस्की खाएजस्तो नभएको बताएका भन्दै व्यंगात्मक रुपमा टिप्पणी गर्नु भएको हो ।

आफ्नो फेसबुक पेजमार्फत दाहालको भनाईप्रति टिप्पणी गर्दै डा. लोहनीले लेख्नुभएको छ,‘माओवादी अध्यक्ष तथा भूपू प्रधानमन्त्री माननीय दाहालजीले फेरि एक थान क्रान्तिको नेतृत्व गर्ने आट छ भन्नुभएछ। के क्रान्ति भनेको कुनै खोला किनारको रिसोर्टमा बेलुका सेकुवा र ह्विस्की पिए जस्तो हो र रु क्रान्तिको लागि सरकारमा हुँदा या नहुँदा कमाएको भ्रष्टाचारको इतिहास बाहेक अब उहाँसँग कुनै सिद्धान्त छ र ? ,यस्तै लोहनीले प्रचण्डले पूजीवादको विरोधलाई प्रचण्डले सत्तामा जाने भर्याङमात्र बनाएको आरोप पनि लगाउनु भएकोे छ ।

उहाँले आफ्नो दोस्रो बुँलामा लेख्नुभएको छ ‘दाहालजीले क्रोनी पूजीवादलाई सत्ताको हतियार बनाउनु भयो । मार्क्सवाद र माओवादलाई जनता छक्याउने हतियारको रूपमा प्रयोग गर्नुभयो । भने राष्ट्रवादलाई बिदेशी मित्र राष्ट्रको लागि सुबिधाजनक रूपमा प्रयोग गर्ने घोषणा गर्नुभयो । अब उहाँहरुको लागि न मार्क्सबाद, न पूजीवाद, न राष्ट्रबाद कुनै पनि काम नलाग्ने भएका छन सिर्फ सत्ताको आडमा धनवादमात्र सिद्धान्त भएको छ । यो आलोचना नभएर यथार्थता हो’ ।

Continue Reading

Previous: १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
Next: भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७
बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार