Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

ककनी २ मा माओवादीबाट घिमिरेले पाए टिकट

नुवाकोट पुकार २३ कार्तिक २०८१, शुक्रबार ०९:३७

नुवाकोट। नेकपा (माओवादी केन्द्र) ककनी गाउँपालिका समितिको बैठकले उपनिर्वाचनका लागि वडाबाट आएको उम्मेदवारको सिफारिसलाई अनुमोदन गरेको छ।

बिहीबार बसेको पार्टीको पालिका समितिको बैठकले आगामी मंसिर १६ गते हुन लागेको ककनी गाउँपालिका २ को वडाअध्यक्षको उम्मेदवारमा वडाबाट सिफारिस भएका कृष्ण घिमिरे मिलनको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो।गाउँपालिका अध्यक्ष सुमन तामाड.ले पनि बिहीबार बसेको पालिका कमिटिले बैठकले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

यस अघि कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षको निधन भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो। यस्तै कांग्रेस र एमालेले भने अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् ।

Continue Reading

Previous: आजदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द
Next: सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेयको नाम अनुमोदन

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार