Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन

नुवाकोट पुकार २३ कार्तिक २०८१, शुक्रबार १९:४३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति समन्वय विभागको सदस्य मनोनित गर्नुभएको छ ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहनु भएको नेपाली जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा २८ जनालाई मनोनित गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाएको छ ।

सभापति देउवाले मनोनयन गर्नुभएका सदस्यहरू यस प्रकार रहेका छन् ।
१– नरेन्द्रबहादुर भाट, डडेल्धुरा
२– दिलबहादुर गुरूङ्ग, मनाङ
३– पूर्णबहादुर हमाल बाग्लुङ
४– पेमा नीमा शेर्पा, ओखलढुंगा
५– नारायण सुवेदी, चितवन
६– कृष्ण गिरी ९जगन्नाथ०, झापा
७– नारायण खरेल, काठमाडौं
८– गिरीराज कुँवर, चितवन
९– कुलप्रसाद गुरूङ्ग, कास्की
१०– हिक्मत थापा, कैलाली
११– राजु रेग्मी ’राज’, बाग्लुङ
१२– शालिकराम डुम्रे, स्याङ्जा
१३– सीता अर्याल, धादिङ
१४– सुनिता जी।सी। कुँवर, गुल्मी
१५– पुरुषोत्तम खनाल, काठमाडौं
१६– गोविन्द परियार, तनहूँ
१७– शिवकुमार यादव, धनुषा
१८– प्रकाश अधिकारी, काठमाडौं
१९– ऋषि शर्मा, सुर्खेत
२०– मोहन गुरूङ्ग, पर्वत
२१– इन्द्रकमल बुढ़ाथोकी, चितवन
२२– जगदीश पौड़ेल, स्याङ्जा
२३– कृष्णप्रसाद अधिकारी, अर्घाखाँची
२४– राजु के।सी।, रूकुम
२५– इश्वरीप्रसाद जोशी, कञ्चनपुर
२६– डा अबिरल निधि, धनुषा
२७– डा मनोर दिन सैयद, स्याङ्जा
२८– कृष्ण पौडेल, रूपन्देही

Continue Reading

Previous: एकिकृत समाजवादीले प्रदेश कमिटिलाई दियो उम्मेदवार सिफारिसको जिम्मा
Next: २०५६ सालदेखिका कक्षा ११ र १२ फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउने(सूचनासहित)

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार