Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

२०५६ सालदेखिका कक्षा ११ र १२ फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउने(सूचनासहित)

नुवाकोट पुकार २३ कार्तिक २०८१, शुक्रबार २०:०४

काठमाडौं । राष्ट्यि परीक्षा बोर्डले २५ वर्षअघि कक्षा ११ र १२ मा फेल भएका परीक्षार्थीहरुलाई एक पटक पुनः मौका दिने भएको छ । परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सम्म कक्षा ११ र १२ मा अनुतीर्ण भएका विद्यार्थीहरूलाई अन्तिम पटक परीक्षा मौका दिने भएको हो ।

बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै परीक्षामा सहभागि हुनका लागि मङ्सिर २७ गतेसम्म परीक्षा फाराम भर्न सूचना प्रकाशित गरेको छ । साथै बोर्डले सवै विद्यालयहरुलाई सूचना जारी गर्दै पुस २ गतेभित्र भरिएका फारमहरु बोर्डमा अनिवार्य बुझाउन पनि भनेको छ । बोर्डले प्रतिखण्ड एक हजार परीक्षा शुल्क निर्धारण गरेको छ । यस्तै परीक्षा केन्द्र भने विद्यार्थीको संख्या अनुसार पछि तोकिने पनि जनाएको छ ।

यसअघि त्रिभुवन विश्व विद्यालयले पनि २०५७ सालबाट परीक्षा दिएका स्नातब तहका परीक्षार्थीहरुलाई मौका प्रदान गरेको थियो । बोर्डको उक्त निर्णयले माध्यमिक शिक्षा उत्र्तीण गर्ने अवसर प्राप्त भएको छ ।

Continue Reading

Previous: कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन
Next: लोकतान्त्रिक गणतन्त्र बचाउन सरकार र राजनीतिक दल चुक्नु हुँदैन: राष्ट्रपति पौडेल

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार