Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रधानमन्त्री ओली चीन प्रस्थान

नुवाकोट पुकार १७ मंसिर २०८१, सोमबार ११:२६

काठमाडौँ । जनवादी गणतन्त्र चीन सरकारको निमन्त्रणामा औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज चीन प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलगायतले बिदाइ गर्नुभयो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली हिमालयन एयरलाइन्सको विशेष चार्टर विमानबाट अपराह्न ११ बजे चीन प्रस्थान गरेको हो ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवडा,नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, सिता गुरुड. लगायत अन्य सरकारी प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा ३९ सदस्य रहेका छन् भने नीजि क्षेत्रबाट झण्डै ५० जनाको टोली रहेको छ ।

चिनिया समकक्षीको निमन्त्रणामा चीन प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली मङ्सिर २० गते नेपाल फर्कनु हुने कार्यक्रम रहेको छ ।

Continue Reading

Previous: उपनिर्वाचन मतगणना अपडेट : कहाँ कसले जिते
Next: उपनिर्वाचन ,३७ स्थानको परिणाम सार्वजनिक : कहाँ कसले जिते

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार