Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

धादिङका ६ व्यवसायी सम्मानित

नुवाकोट पुकार १८ पुष २०८१, बिहीबार १९:५७

धादिड.. नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङले पुराना तथा सफल ६ जना व्यवसायीहरुलाई सम्मान गरेको छ । बिहीबार नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङको प्रथम अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । 

धादिङको मलेखु क्षेत्रमा आएर पहिलोपटक चप, माछाको परिकार बनाउने पुराना व्यवसायी छबीलाल मरहट्ठालाई सम्मानपत्रसहित सम्मानित गरिएको छ । उनले मलेखु क्षेत्रमा राजमार्ग निर्माण भएदेखि नै उनले व्यवसाय सुरु गरेका थिए । अहिले मलेखुलाई चिन्नेहरुले चप र माछाको प्रमुख बजारको रुपमा चिन्ने गर्दछन् ।

धादिङमा सुरुको समयमा कुखुुरा तथा दाना उद्योग संचालन गरेर नेपालमै दाना बनाउन सुरु गर्ने भीमसेन खड्का, कपडा व्यवसाय गर्ने प्रेमप्रसाद पाण्डे, किराना पसल संचालक राजकुमार पौडेल तथा युवा सफल व्यवसायी इश्वरप्रसाद सिलवाल र केशवप्रसाद अधिकारीलाई सम्मान गरिएको हो ।

नेपाल उद्योग तथा व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष भगिरथ सापकोटा,  एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल, जिल्ला सचिव राधिका सापकोटा, लगायतले सम्मानपत्र र खादा ओडाएर सम्मान गरेका हुन् । 

Continue Reading

Previous: प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
Next: बझाङमा भएको जीप दुर्घटनामा चार जनाको ज्यान गयो

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार