
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई—मधेश समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव किरण पौडेलले दिनुभएको जानकारी अनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहनु भएको नेपाली कांग्रेस तराई—मधेश समन्वय विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गर्नु भएको छ ।
मनोनयन हुनु भएका सदस्यहरू
१ कृष्णवर्त सिंह, बारा
२ सहसराम यादव, कपिलवस्तु
३ प्रमोदकुमार झा, सप्तरी
४ मोहनलाल कलवार, नवलपुर
५ श्यामदेव मेहता, सुनसरी
६ अरूण कुमार सिंह, सिरहा
७ रामकृपाल यादव, रौतहट
८ लालबहादुर राउत राय, कञ्चनपुर
१० उमेश चौधरी, सर्लाही