Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

फूल (कविता)

नुवाकोट पुकार १५ फाल्गुन २०८१, बिहीबार १०:३३

डा. प्रकाशचन्द्र लोहनी

राष्ट्यि प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष तथा हालका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लाहेनीले हालै एक कविता लेख्नु भएको छ । उहाँले बिहीबार बिहान समाजिक सञ्चालमार्फत सावृजनिक गर्नुभएको उहाँको कविता यस्तो रहेको छ ।

बिहानको सुन्दर फूल

बेलुका आउँदा सुकेको पात भएछ

भोलि को दिन माटो मा बगेछ

माटो को सुन्दरता माटोमा बिलाएछ ।

२

किन आयो ? किन गयो?

कसलाई सोध्ने? काहा सोध्ने ?

एक पल मन लाई खुसि बनायो

आफै हास्यो ,

आहा कति सुन्दर फूल

अरुको ओठ मा मुस्कान थप्यो

अनि यो निष्ठुरी बिदा पनि नभनी गयो

३

आसु खसालु या हात जोडु

कसलाई पुकारू काहा पुकारू

मैले भन्न सकेको छैन

यो घाम, पानि र बादल को संसार

मैले अझ बुझ्न सकेको छैन

Continue Reading

Previous: यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Next: सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार २०८२, मंगलवार १७:१४
जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

२४ असार २०८२, मंगलवार १७:०८

छुटाउनु भयो कि ?

बाढी बढ्न सक्ने भन्दै विदुर नगरपालिकाद्धार सचेत रहन अपिल

बाढी बढ्न सक्ने भन्दै विदुर नगरपालिकाद्धार सचेत रहन अपिल

२४ असार २०८२, मंगलवार ११:४७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार