Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोटमा एक वृद्धले अर्का वृद्धलाई ढुंगाले हानेर हत्या

नुवाकोट पुकार १४ भाद्र २०८१, शुक्रबार १९:०२

विदुर । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकामा एक वृद्धले अर्का वृद्धलाई ढुंगाले हानेर हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आज अन्दाजी दिउँसो १५ः२० बजेको समयमा म्यागङ गाउँपालिका वडा नं.३ गोगने बस्ने अन्दाजी ६५ वर्षीय चमार तामाङले सँगै हिडिरहेका बिदुर नगरपालिका वडा नं. ७ कुबिण्डे बस्ने अन्दाजी ६५ वर्षीय लाल बहादुर तामाङलाई ढुंगालो हानेर हत्या गरेका हुन

। स्थानीय छिमेकीको घेवा (किरिया) को कार्य सकि फर्किने क्रममा बाटोमा दुई जना बिच बाद बिवाद भई झगडा हुँदा लाल बहादुर तामाङले चमार तामाङलाई एक्कासी ढुङ्गाले टाउकोमा प्रहार गर्दा चमार तामाङको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । उक्त घटना भएको जानकारी पाए लगत्त प्रहरी चौकी देउराली नुवाकोटबाट खटिएको प्रहरी निरीक्षकको टोलीले लाल बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको पनि प्रेस नोटमा उल्लेख गरिएको छ ।उनीहरुले मादक पदार्थ सेवक गरेर झगडा गरेको बताइएको छ ।

Continue Reading

Previous: नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
Next: भ्रष्टाचारसम्बन्धी मुद्दामा ५ वर्षे हदम्याद हट्यो

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार