Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेपालमा पहिलो पटक आयोजना गरिएको क्यालिस्टेनिक्स च्याम्पियनसिप सम्पन्न

नुवाकोट पुकार १५ भाद्र २०८१, शनिबार १६:१७

१५ भदौ, काठमाडौं । काली नेपालको आयोजना एवम् राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), प्रदर्शन र पुनर्वास केन्द्र संगको सहकार्यमा एनएमबि काली नेपाल क्यालिस्टेनिक्स च्याम्पियनसिप सम्पन्न भएको छ।

काठमाडौंको नाडा केन्द्र बाँसबारीमा आयोजित नेपालको पहिलो क्यालेस्थेनिक च्याम्पियनसिप सम्पन्न भएको छ।
पहिलो पटक आयोजना गरिएको क्यालिस्टेनिक्स च्याम्पियनसिपमा महिला पुरुष गरि पचास जनाको सहभागीता रहेको थियो ।

काली नेपालको अध्यक्ष सम्राट पाण्डेले स्थापना काल देखी नै नेपालमा क्यालिस्टेनिक्स खेलको सुरुवात गरेका छन् । उनले बेलायतमा लामो समयको अध्यन पश्चात् नेपाल फर्किएका पाण्डेले नेपालमा यो खेलको सम्भावना रहेको युवाहरुको जमात ठुलो संख्यामै रहेकाले यो खेलप्रती आकर्षण बढााउन र आगामी दिनमा अन्तर्राष्ट्रिय रुपमा नेपाली खेलाडीलाई पुर्याउन संघर्षरत रहेको बताए ।

आजको खेल बाट उत्कृष्ट पाँच जनालाई अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने र आउदो डिसेम्बरमा बृहत क्यालिस्टेनिक्स प्रतियोगिताको आयोजना गर्ने राष्ट्रिय एथलेटिक्स विकास संघ ९नाडा०, प्रदर्शन र पुनर्वास केन्द्रका अध्यक्ष बिबेक बिक्रान्त अधिकारीले जानकारी दिएका छन् ।

विवेक विक्रान्त अधिकारी राष्ट्रिय एथलेटिक्स विकास संघ ९नाडा०, प्रदर्शन र पुनर्वास केन्द्रका संस्थापक अध्यक्ष मात्र नभई एक एथलेटिक थेरापिस्ट र प्रदर्शन कोच पनि हुन् । उनले साउथवेस्टर्न ओक्लाहोमा स्टेट युनिभर्सिटीबाट एथलेटिक प्रशिक्षणमा स्नातक गरेर नेपाल राष्ट्रिय फुटबल टोलीमा पुरुष र महिला दुवैसँग काम गर्ने अनुभव बटुलेका छन् । राष्ट्रिय टोलीसँगै उनले नेपालको ए डिभिजन फुटबल क्लब संकटा एफसी र खुमलटार एफसीमा पनि काम गरेका छन् ।

तस्वीर ः प्रदीप कुमार श्रेष्ठ

Continue Reading

Previous: कांस्य पदक विजेता गोवर्धनलाई राष्ट्पति र प्रधानमन्त्रीको बधाई
Next: कांस्य पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत

सम्बन्धित समाचार

यू–१६ इस्ट जोन कपमा नेपालको ऐतिहासिक विजय
1 min read

यू–१६ इस्ट जोन कपमा नेपालको ऐतिहासिक विजय

२१ असार २०८२, शनिबार १८:०९
मलेसियामाथि सानदार जितसँगै नेपाल फाइनलमा 

मलेसियामाथि सानदार जितसँगै नेपाल फाइनलमा 

१९ असार २०८२, बिहीबार १५:५६
एसीसी यू-१६ इस्ट जोन: नेपालले भुटानलाई २९८ रनले पराजित गर्‍यो

एसीसी यू-१६ इस्ट जोन: नेपालले भुटानलाई २९८ रनले पराजित गर्‍यो

१७ असार २०८२, मंगलवार १६:०३

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार