Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेस केन्द्रीय समिति बैठकका निर्णयहरु आज पारित गरिने

नुवाकोट पुकार १६ भाद्र २०८१, आईतवार ०९:४२

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा आज बस्ने बैठकमा महामन्त्रीद्धय गगन थापाल र विश्वप्रकाश शर्माले पेश गर्नुभएका प्रस्तावहरुलाई परिमार्जनसहित पारित गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरि निर्वाचन लड्छ भन्ने कुरालाई केही परिमार्जन गर्ने सहमति भएको छ भने शर्माको प्रस्तावमा पनि परिमार्जन गरिने छ । यसका लागि आज आइतबार १ बजे पार्टीको पदाधिकारी बैठक बस्नेछ । पदाधीकार बैठकले यसलाई संशोधनको मस्यौदा तयार पार्ने र केनद्रीय समिति बैठकले पारित गर्ने तयारी गरिएको छ ।

यसअघि शनिबार पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा महासमितिमा प्रस्तुत भएका सबै प्रस्तावलाई आइतबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गर्ने सहमति भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Continue Reading

Previous: डिजेल पेट्रोलको मूल्य घट्यो
Next: स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको यस्तो निर्देशन, अब बिदामा पनि ओपीडी खुल्ने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार