Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

वीपीको सोच र चिन्तनलाई अनुशरण गरे कांग्रेस अझ बलियो बन्छ ः सभपाति देउवा

नुवाकोट पुकार २४ भाद्र २०८१, सोमबार १३:१८

फाइल तस्बिर

काठमाडौँ  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाको सोच र चिन्तनलाई पूर्ण रूपले अनुशरण गरेमा पार्टीलाई अझ बढी सुदृढ बनाउन सकिने बताउनु भएको छ ।

वीपी कोइरालाको १ सय ११ औँ जन्मजयन्तीका अवसरमा वीपी सङ्ग्रहालय सुन्दरीजलमा आज आयोजित कार्यक्रममा सभापति देउवाले वीपीले प्रजातन्त्रका लागि गर्नुभएको सङ्घर्षबाट हामी सबैले प्रेरणा लिनुपर्ने उल्लेख गर्नुभयो ।

वीपी कोइरालाले प्रजातन्त्र र नेपाली साहित्यमा पुर्‍याउनु भएको योगदानलाई देशव्यापी रुपमा प्रचार प्रसार गरी काँग्रेसलाई थप सशक्त बनाउने अभियानमा लाग्न सभापति देउवाले कार्यकर्तालाई आग्रह गर्नुभयो । 

Continue Reading

Previous: आज बिपी जयन्ती : कांग्रेसले मनाउँदै छ यसरी
Next: प्रधानमन्त्रीलाई उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार