Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

माओवादीको अवरोधपछि संसद बैठक स्थगित

नुवाकोट पुकार २६ भाद्र २०८१, बुधबार १५:४८

काठमाडौं । माओवादी सांसदहरुको अवरोधपछि संसद बैठक स्थगित भएको छ । सभामुखले एमाले सांसद योगेश भट्टराईको शब्द रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि माओवादी केन्द्रका सांसदहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए ।

माओवादीको निरन्तर अवरोधपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाउँदै बैठक स्थगित गरेका छन्।

भदौ १२ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद भट्टराईले माओवादीको सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेकोमा माओवादी सांसदहरूले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए।

तर, सभामुखले विषय, प्रसंग र प्रस्तुतिअनुसार भट्टराईको शब्द असंसदीय नदेखिएको भन्दै रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि माओवादीले संसद् अघि बढ्न दिएन। अवरोधबिच सभामुखले भदौ ३० गते आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

Continue Reading

Previous: सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा
Next: ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार