Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सामाजिक सद्भावको लागि मैत्रीपूर्ण फुटसलमा विदुर सिटि युथ क्लब प्रथम

नुवाकोट पुकार १८ आश्विन २०८१, शुक्रबार ०८:०४ 1 min read

नुवाकोट – दसैँको अवसरमा आयोजित सामाजिक सद्भावको लागि मैत्रीपूर्ण फुटसलमा विदुर सिटि युथ क्लब प्रथम भएको छ । बिहिबार बट्टारमा भएको फुटसलको फाइनलमा विदुर सिटिले दारी ग्याङ्ग नुवाकोटलाई ४-१ गोल अन्तरले हराउँदै उपाधी हात परेको हो । दारी प्रतियोगितामा द्वितिय भए ।

विदुर सिटिका आशिष पौडेलले ३ गोल गरी खेलमा ह्याट्रिक गरे। यस्तै, विदुर सिटिका दिपेश तिमिल्सिनाले १ गोल थपे । खेलको जवाफीमा दारीका शिव आलेमगरले १ गोल फर्काए । विजेता, उपविजेता र सहभागी समूहलाई विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी र एन्फा बागमती प्रदेशका महासचिव सुरजप्रसाद श्रेष्ठले संयुक्तरुपमा कप, मेडल र प्रमाण प्रदान गरे ।

प्रतियोगितामा विजेता र उपविजेतासहित काजी ग्रुप नुवाकोट र लायन्स क्लब अफ काठमाडौँ उर्जाशिल नुवाकोटको सहभागिता रहेको खेल संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।

Continue Reading

Previous: भारतले थप दुई वटा पेट्रोलियम पाइपलाइन बनाइदिने
Next: नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार