
oplus_0
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं नजिकिएसँगै बजारमा हात्तै चहल पहल बढेको छ । दशैंका लागि किनमेल गर्नका लागि राजधानीको मुटु काठमाडौंको अशन, इन्द्रचोक, न्यूरोड र महाबौंद्धमा सर्वसाधारणको भीड लागेको छ । बजारमा देखिएको भीडमा दशैं निकै उस्ताहकासाथ अघि बढिरहेको देखिन्छ । बाँकी तस्बिरमा







