
फाइल तस्बिर
काठमाडौं । मुख्य रुपमा मेधश प्रदेशमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।
यस्तै राजधानीमा बसोबास गर्ने मधेसी समुदायका नागरिकहरुले पनि छठ मनाउने गर्दछन् । सरकारले छठ पर्वका अवसरमा कात्तिक २२ गते सार्वजनिक बिदा समेत दिएको छ । साथ मनाउन थालिएको हो ।