
काठमाडौँ, कात्तिक २१ गते । अमेरिकामा नयाँ राष्ट्रपतिका मङ्गलवार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि सुरु भएको मतगणनाको नतिजाअनुसार पदासीन उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दे पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिता अग्रस्थानमा रहेको छ ।
यो निर्वाचनबाट अमेरिकाका लागि ४७औँ राष्ट्रपति छानिने छन्। यो समाचार तयार पार्ने अवस्थासम्मको नतिजानुसार डोनाल्ड ट्रम्पको २०५ र कमला ह्यारिसले ११७ सिट जीत हासिल गरेका छन् । सिएनएनबाट