Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

इसेभेनस्टार डट कमले ल्यायो ग्राहक लक्षित विशेष योजना

नुवाकोट पुकार ७ पुष २०८१, आईतवार ०८:०७ 1 min read

काठमाडौं । नेपाली बजारमा पछिल्लो समयमा उल्लेख्य लोकप्रियता हाँसिल गर्दै गएको अनलाईन ट्राभल एजेन्सि इसेभेनस्टार डट कम (www.esevenstar.com) ले ग्राहक लक्षित विषेश अफर ल्याएको छ । “आकाशमा भ्यालेन्टाईन्स्” अफर अन्तर्गत इसेभेनस्टार डट कम तथा सेभेनस्टार ट्राभल एण्ड टुर्स मार्फत कुनै पनि अन्तर्राष्ट्रिय गन्तब्यका लागि टिकट काट्ने ग्राहकहरुले विभिन्न किसिमका उपहार जित्ने अवसर पाउनेछन् ।

यस अफर अन्तर्गत भ्यालेन्टाइन्स् डे अर्थात फेब्रअरी १४, २०२५ को साँभ ५ बजेसम्म इसेभेनस्टार डट कम तथा सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स मार्फत टिकट काट्ने ग्राहकहरुले हरेक हप्ता, हरेक महिना र भ्यालेन्टाइन्स् डे को दिनमा गरिने फरक फरक लक्कि ड्र मा उपहारहरु जित्ने मौका पाउने भएका हुन् । यस योजना अन्तर्गत हरेक ग्राहकले विशेष छुट, हरेक साता ग्राहकहरुले इसेभेनस्टारको विशेष गिफ्ट ह्याम्पर तथा ट्राभल एक्ससेसोरिज् पाउने छन् भने हरेक महिना यती एअरलाइन्सको कुनै पनि गन्तब्यमा निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् । भ्यालेन्टाइन्स डे मा गरिने लक्कि ड्रमा भने एक जोडिले यती एअरलान्सनै चढेर माउण्टेन फ्लाईटमा जाने मौका पाउनेछन् ।

“अनलाईन ट्राभल मार्फत अनलाईन टिकट काट्ने नेपाली ग्राहकहरुको संख्यामा उल्लेख्य बृद्धि हुँदै गएको परिप्रेक्ष्यलाई मध्यनजर गर्दै आफ्नो स्थापनाको दशौं बार्षिकोत्सबको अवसर पारेर गत बर्ष ईसेभेनस्टार डट कम संचालनमा ल्याईएको थियो ।” ईसेभेनस्टारको संचालनको सन्दर्भमा प्रष्ट्याउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स प्रा। लि। का प्रबन्ध निर्देशक विष्णु प्रसाद कँडेल भन्छन्, “संचालनको छोटो समयमै हामीले ग्राहकको उल्लेख्य मायाँ पाउन सफल भयौं । त्यसैको प्रोत्साहन स्वरुप हामीले आफ्ना ग्राहकलाई भ्यालेन्टाइन्स् डेको अवसर पारेर विभिन्न उपहारहरु प्रदान गर्ने निर्णय गरेका हौं ।”

Continue Reading

Previous: इन्ड्राइभआइसिटीअवार्ड२०२४कोग्राण्डफिनालेसुरू, १५विधामाअवार्डप्रदानहुँदै
Next: रास्वपा सभापति लामिछानेलाई मुद्दा दर्ताका लागि आज अदालत लगिने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार