
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ । काठमाडौंसहित नुवाकोट, धादिड., गोरर्खा, चितवन रसुवाका जिल्लाहरुमा पनि भुकम्पकोधक्का महसुस भएको बताइएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ । भूकम्प गएपछि मान्छे घरबाहिर खुला ठाउँमा निस्किएका छन् ।