
विदुर । नेकपा माओवादी केन्द्रको सुर्यगढी अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी पुरुषोत्तम अधिकारी अध्यक्षमा चयन हुनुभएको छ । हालै केहि दिनअघि सम्पनन भएको पार्टीको गाउँ अधिवेशनले अधिकारीलाई अध्यक्षमा चयन गरेको नेकपा माओवादी केन्द्र सुर्यगढीले जनाएको छ ।
यस्तै उपाध्यक्षमा,कृष्णमान तामाङ ,जुनिल तामाङ र रमेश तामाङ चयन हुनु भएको छ । अधिवेशनले सचिवमा रामेश्वर खनाल,कोषाध्यक्षमा बुद्ध लक्ष्मी पाख्रिन र सह–सचिवमा सुरज तामाङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा राजकुमार रिजाल, केशव प्याकुरेल,श्याम प्रसाद तिवारी ,मुकुन्द रिजाल,विलराज गिरी,माधव बजगाइ,अनिता अधिकारी ,इश्वरी कुँवर,नवराज न्यौपाने षडान्नद भट्टराई ,वाशुदेव भट्टराई ,ऋषिराम भट्टराई चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा ,वाशुदेव न्यौपानेदामोदर अधिकारी ,चेतनाथ न्योैपाने,अण बहादुर तामाङ,रामराजा श्रेष्ठ ,रामभक्त तामाङ ,दुर्गा खतिवडासाधुराम सापकोटा, ,तेज बहादुर तामाङ ,कृष्णबहादुर अधिकारीअर्जुन आलेमगर,कृष्णबहादुर सुनार,,ज्योती गुरुङ,गणेशमान गोले,पूर्ण बहादुर तामाङ,जित बहादुर सिन्दान,माईली माया तामाङ,शेर बहादुर तामाङ ,विममाया तामाङ ।वद्री जि.सि र पूर्णबहादुर तामाङ(सानो) चयन हुनु भएको छ ।
यसैबीच नवनिर्वाचित अध्यक्ष अधिकारीले नेकपा माओवादीलाई जनताको पार्टीको रुपमा नयाँ ढंगले अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।