Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पायो नेपालमा पहिलोपटक हरित जलवायु कोषबाट मान्यता

नुवाकोट पुकार २६ पुष २०८१, शुक्रबार १९:०३

काठमाडौं । नेपालमा ,क, वर्गको वाणिज्य बैंकको रुपमा स्थापित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हरित जलवायु कोष (जीसीएफ)बाट मध्यम क्याटगोरीको मान्यता प्राप्त गरेको छ ।

नेपालका बैंकहरु मध्ये यो मान्यता प्राप्त गर्ने आफू नेपालको पहिलो संस्था एवं बैंक भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक जनाएको छ ।

हरित जलवायु कोष वा ग्रिन क्लाइमेट फन्ड–जीसीएफ १९४ राष्ट्रबाट अनुमोदित संयुक्त राष्ट्रसंघको सन् २०१० को जलवायुसम्बन्धी पेरिस सम्झौताको महत्त्वपूर्ण हिस्सा हो । यससँगै बैंकले पाँच करोड अमेरिकी डलरदेखि २५ करोड अमेकिी डलरसम्मका योजना व्यवस्थापन गर्न पाउने भएको छ ।

एनआईएमबीका सीईओ ज्योती प्रकाश पाण्डेले जीसीएफबाट मान्यता प्राप्त गर्नु गौरवको कुरा भएको बताउनु भएको छ । यसले दिगो र हरित लगानीमा सहकार्यका लागि थुप्रै अवसर प्रदान गरेको बैंकले जनाएको छ ।एनआईएमबीले ऊर्जा उत्पादन तथा पहुँच, यातायात, मानिस तथा समुदायको जीविकोपार्जन, दिगो कृषि, स्वास्थ्य, खाद्य तथा पानी सुरक्षालगायत मुख्य जलवायु चुनौतीलाई सम्बोधन तथा न्यूनीकरण अनुकूलन परियोजनालाई प्राथमिकता दिने बताएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशभर आफ्नो शाखामार्फत बैकिड. सेवा प्रदान गर्दै आएको छ ।

Continue Reading

Previous: नेपाली कांग्रेसका विभिन्न विभागमा सचिवहरू मनोनयन
Next: पृथ्वी जयन्तीका अवसरमा शाहको समाधिस्थल देवीघाटमा गरियो सरसफाई(तस्बिरसहित)

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार