Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

१५ अंकले घट्यो सेयर बजार

नुवाकोट पुकार २९ पुष २०८१, सोमबार १६:०१

काठमाडौं । साताको दोस्रो कारोबारमा पनि सेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो दिन ९आइतबार० २५ अंकले घटेको बजार सोमबारको कारोबारमा १५।५४ अंक घटेको हो । यससँगै समग्र बजार मापक २५९४।१३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

बजार घट्दा ६३ कम्पनीको सेयर मूल्य बढेको छ । १७५ कम्पनीको सेयर मूल्य घट्दा पाँच कम्पनीको मूल्य स्थिर रह्यो । बजार घटे पनि कारोबार रकम भने बढेको छ । यसदिन ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १०३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६४ हजार २७८ पटकमा खरिद बिक्री भएको छ ।

बाराही हाइड्रो, सुपरमादी हाइड्रो, नारायणी विकास बैंक, सर्पोट माइक्रो फाइनान्स, नेपाल एसबीआई बैंक शीर्ष कमाउने कम्पनी रहे ।

समूहगत सूचकतर्फ १३ वटै समूह राताम्य देखिएका छन् । सबैभन्दा धेरै व्यापार समूह १।८९ प्रतिशत नकारात्मक रह्यो ।

Continue Reading

Previous: विपीन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्रीले कतारका विदेशमन्त्रीसँग कुराकानी गर्ने
Next: कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार