Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नवौं झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा स्थानीय युवातर्फको १३.५ को पहिलो उपाधी बिमल थापा मगरलाई

नुवाकोट पुकार ६ माघ २०८१, आईतवार ११:३४

कार्यक्रको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा,साथमा बेलकोटगढीका मेयर जगत लामा र उपमेयर शिवप्रसाद दाहालसहितका विशिष्ट अतिथिहरु,तस्बिर ः नुवाकोट पुकार डटकम

कोल्पुटार । नवौं झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिका वडा नं ४ कोआयोजनामा शनिबार नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ५ कोल्पुटारमा आयोजना गरिएको प्रतियोगिताको सबैभन्दा लामो दौड अर्थात १३.५ किमिको पहिलो उपाधी खुला पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अर्जुन बुढाले प्राप्त गर्नुभएको छ ।

उहाँले ५३ मिनेट २६ सकेन्डमा उक्त दौड पूरा गर्नुभएको थियो । यस्तै महिलातर्फ बिमला तामाड.ले प्रथम स्थान हासिल गर्नुभएको छ । उहाँले १ घण्टा १३ मिनेटमा दौडका दुरी पार गर्नुभएको थियो । १३.५ किमिकै दौड अनतर्रगत स्थानीय युवातफ बिमल थापा मगरले प्राप्त गर्नुभएको छ ।

मगरले १ घण्टा ४ मिनेट २० सेकेण्डमा दौडको दुरी पार गर्नुभएको थियो । १३ किमिकै स्थानीय पूरषतर्फ सुरेश खतिवडा दोस्रो हुनु भएको छ । उहाँले १ घण्टा १४ मिनेट ३५ सकेण्डमा दुरी पार गर्नुभएको थियो । स्थानीय पुरुष अन्तर्रगत तृतिय पुरस्कार प्राप्त गर्नेमा सुमन श्रेष्ठ रहनुु भएको छ । श्रेष्ठले १ घण्टा २३ मिनेट ११ सकेण्ड लगाएर दुरी पार गर्नुभएको थियो ।

यस्तै खुला पूरुषतर्फ टंक कार्कीले ५३ मिनेट ५४ सकेण्डमा दुरी पार गर्दे द्धितिय र ललितपुरका प्रविण लिम्बुले ५७ मिनेट ५४ सकेण्डमा दुरी पार गर्दै तृतिये बन्न सफल हुनु भएको छ । खुला महिलातर्फ नेपाल प्रहरीकी निमा लाक्पा शेर्पाले १ घण्टा १३ मिनेट ४३ सकेण्ड लगएर दोस्रो र आष्मा विक रोल्पाले १ घण्टा १३ मिनेट ५३ सकेण्डमा दुरी पार गर्दै ततियो बन्नु भएको छ । प्रतियोगितामा १३.५ अन्तर्रगतकै पुरुष भेट्टानतर्फ रेवत दाहाल नेपाल राष्ट् बैंकले १ घण्टा १० मिनेटमा दुरी पार गर्दै प्रथम हुनु भएको छ भने राजु भण्डारी लमजुड.ले १ घण्टा १६ मिनेट ५२ सकेण्डमा दुरी पार गर्दै द्धितिय र लक्ष्मण महजर्न ललितपुरले १ घण्टा २६ मिनेट ४१ सकेण्ड लगाएर तृतिय बन्नु भएको छ । यस्तै ४.५ अन्तर्रगत आमा समूहतर्फ सुनिता श्रेष्ठ प्रथम हुनु भएको छ । श्रेष्ठले २७ मिनेट ३३ सकेण्डमा दुरी पार गर्नुभएको थियो ।

द्धितियमा मैना नेपाल र तृतियमा गिता श्रेष्ठ हुनु भएको छ । यस्तै सोहि प्रतियोगिातमा स्थानीय ४५ वर्ष माथिका पुरुषतर्फ चन्द्रमान श्रेष्ठले २३ मिनेट १८ सकेण्डमा दुरी पार गर्दै प्रथम,राजेन्द्र नेपालले २३ मिनेट २१ सकेण्डमा दुरी पार गर्दै द्धितिय र साने बहादुर कुँवरले २५ मिनेट ०८ सकेण्डमा दुरी पार गर्दै तृतिय पुरस्कार जित्न सफल हुनु भएको छ । ४.५ जुनियर छात्रतर्फ नमराज बानियाँ काठमाडौंले १७.४१ सकेण्डमा दुरी पार गर्दै प्रथम,भक्तपुरका हरिशचन्द्र तामाड.ले १८.९मा दुरी पार गर्दै द्धितिय रतिलक बुढाएरले १८.२४मा दुरी पार गर्दै तृतिय बन्नु भएको छ ।

यस्तै खुला छात्रातर्फ आयुष्मा आचार्यले २२ मिनेट ५० सकेण्डमा दुरी पार गर्दै प्रथम,गायत्री श्रेष्ठले २६ मिनेट १५ सकेण्डमा दुरी पार गर्दै द्धितिय र सम्झना राईले २९ मिनेट ०३ सकेण्डमा दुरी पार गर्दै तृतिय हुनुभएकी छन् । स्थानीय छात्रतर्फ महादेव मावी कोल्पुटारका गोकुल कुँवर प्रथम,सलोन मगर द्धितिय,रामचन्द्र नेपाल तृतिय बनेका छन् । खुला छात्रातर्फ इन्द्रेश्वर आवासिय विद्यालयबाट सकिला तामाड. प्रथम, महादेव माविकी शिलसिला कुँवर द्धितिय र अर्जुन मिजार कामरु माविबाट तृतिय भएका छन् । स्थानीय १६ वर्ष मुनिका छात्र अन्र्तरगत महादेव माविका रामचन्द्र नेपाल प्रथम,महादेव माविकै सुदिप कुँवर द्धितिय र कृष्ण श्रेष्ठ कामरु माविका तृतिय भएका छन् ।

विजयी खेलाडीहरुलाई बेलकोटगढी नगरपालिकाका मेयर जगत लामा, उपमेयर शिवप्रसाद दाहालले प्रमाणपत्र, तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो । वडा अध्यक्ष मदन भुजेको सभापतित्वमा र बागतमी प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दौड प्रतियोगिताका सल्लाहकार एवं परिकल्पनाकार मोहन नेपाल, नेपाल,कांग्रेस नेता तथा स्थानीय समाजसेवी यादव नेपाल, खेलाडी सन्तोषी श्रेष्ठ,स्थानीय युवा उत्तम रिमाल, एथलेटिक्स खेलाडी तथा खेलाडी व्यवस्थापक राजन खत्रीले सम्बोधन गर्नुभएको थियो ।

स्थानीयहरुको उपस्थितिमा आयोजित कार्यक्रममा कलाकारहरुको समेत प्रस्तुती रहेको थियो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले खेलकुदले मानिसालई स्वस्थ बनाउन सहयोग गर्ने भएकाले बेला बोल खेलकुद प्रतियोगिता आयोजना हुनुपर्ने बताउनु भयो । उहाँले दुईपिपल पञ्चासे सडक तथा कोल्टपटार सिँचाईका स्तरोन्त्तरीका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा बेलकोटगढीका मेयर जगत लामाले दौड प्रतियोगितालाई नगर स्तरीय रुपमा बनाउने षियमा छलफल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

कार्यक्रमका विशेष अतिथि बेलकोटगढीका उपमेयर शिवप्रसाद दाहालले पनि विगत देखि सफल रुपमा आयोजना गर्दै बेलकोटगढीलाई चिनाउने काम भएकोमा खुशी व्यक्त गर्दै यसलाई अझ फराकिलो बनाउने विषयमा नगर पालिका सकारात्मक भएकोमा जोड दिनुभएको थियो ।

बेलकोटगढी नगरपालिका वडा नं ५ को आयोजानमा भएको प्रतियोगितामा मिडिया पार्टरका रुपमा नुावकोट पुकार साप्ताहिक, नुवाकोट पुकार डटकम र रेडियो चिम्टेश्वर रहेका थिए । कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन बेलकोटगढी ५ का वडा सदस्य गोकर्ण नेपालले गर्नुभएको थियो ।

Continue Reading

Previous: पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गर्ने पक्राउ
Next: योगगुरु रामदेव र बालकृष्ण आचार्यविरुद्ध पक्राउ पुर्जी

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार