
काठमाडौं, पछिल्लो समय निकै चर्चामा रहेको गायिता समीक्षा अधिकारी र प्रताप दासको स्वरमा रहेको ‘डिम्पल पर्ने गाला’ गीत सार्वजनिक भएको छ । केही दिन अघि नै सार्वजनिक भएको सो गीतमा शब्द निरज जंग गहतराजको रहेको छ भने निर्मातामा टिका थापा विके रहनु भएको छ । । त्यस्तै, गीतमा दिपक शर्मा संगीत गरेका छन् ।
‘सारा इन्टरटेन्मेन्ट अफिसियल’ नामक युट्यूवबाट सो गीत सार्वजनिक भएको हो । युट्यूवबाट धेरैले सो गित मन पराएका छन् । अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् ।