|
२०८३ जेष्ठ २९, शुक्रबार ०९:१७
काठमाडौं, जेठ २९ — सम्माननीय प्रधानमन्त्रीले आज जेठ २९ गते दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयाेजक दिपा दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुने बताएको छ मन्त्रिपरिषद्का सदस्यहरूलाई निर्धारित समयमै उपस्थित हुन आग्रह गरिएको छ।
बैठकका निर्णयहरूबारे बैठक सम्पन्न भएपछि औपचारिक जानकारी सार्वजनिक गरिने बताइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्