Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सबै देखेः कविता

नुवाकोट पुकार १७ माघ २०८१, बिहीबार ०९:२५

डा. प्रकाशचन्द्र लोहनी

राष्ट्यि प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले समाजिक सञ्चालनमार्फत एउटा कविता सार्वजनिक गर्नुभएको छ । नेपालको पञ्चायती राजनीति र बहुदलपछि राप्रपामा राम्रो स्थान बनाउनु भएका बौद्धिक तथा शालिन नेता डा. लोहनीको उक्त कविताले ठुला दलका नेताहरुले गर्ने भनेर गर्न नसकेका कामप्रति व्यड्.ग गर्न खोजिएको छ । यस्तो छ उहाँको कविता

सबै देखे

यी चर्के का अनुहार हरु

यी भ्रस्ट क्रान्तिकारी हरु

मैले धेरै देखे

यिनीहरु को बगम्फुसे गफ

मैले धेरै सुने

कुस्मा मा रेल पुगेको देखे

काठमाडौँ मा मेट्रो गुडेको देखे

नया सिंगापुर देखे

सम्बृद्ध नेपाल देखे

यसको बर्णन सुने

काम नपाएर घर भित्र पस्दा

रित्तो ग्यास सिलिण्डर देखे

अल्मुनियम को थाल मा हिजो को सुकेको रोटि देखे

कलंकी मा मिल्काएको साग देखे

श्रीमती को निरिह हासो देखे

देखे ! सबै देखे

आखा मा आसु बगाउदै

भित्ता मा साउदी अरेबिया को मरुभूमि देखे ..।।।

Continue Reading

Previous: यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Next: अमेरिकाको वाशिङटन डिसीमा विमान र हेलिकोप्टर ठोक्किए

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार