Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

अखिल नेपाल महिला संघ नुवाकोटमा अधिकारी

नुवाकोट पुकार १८ माघ २०८१, शुक्रबार ०९:४१

नुवाकोट । अखिल नेपाल महिला संघ (अनेमसंघ) नुवाकोटको अध्यक्षमा इन्दिरा अधिकारी चयन भएकी छन्। माघ १६ गते सम्पन्न नवौँ जिल्ला सम्मेलनबाट अधिकारीको नेतृत्वमा ५१ सदस्यीय समिति सर्वसम्मत चयन भएको नेकपा एमालेले जनाएको छ । सम्मेलनबाट उपाध्यक्षमा लक्ष्मी प्रधान र जुना वली चयन भएका छन् भने सचिवमा अम्विका पौडेल चयन भएकी छन्। त्यस्तै, सह(सचिवमा गंगा कोइराला र कोषाध्यक्षमा देविका घिमिरे चयन भएका छन्।

बुधबार सम्पन्न सम्मेलनमा सदस्यहरू सर्वसम्मत भए पनि पदाधिकारी चयनमा धेरैजनाको उम्मेदवारी परेकाले सहमति जुटाउन प्रयास गरिएको थियो। निर्वाचन मण्डलले सहमतिका लागि बिहीबार बिहान ८ बजे समय तोकेपछि दिनभरको छलफलबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको बताइएको छ ।

सम्मेलनमा झण्डै ३०० जना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सम्मेलनबाट सर्वसम्र्वत रुपमा नेतृतव चयन हुनु नेकपा एमालेमा सकारात्मक सन्दशे गएको नेताहरुको भनाई रहेको छ ।

यसैबीच अध्यक्षमा निर्वाचित अधिकारी विभिन्न गैरसरकारी संस्थाहरुमा आवद्ध हुँदै राजनीतिक र समाजिक कार्यमा सक्रिय रहँदै आएकी छिन् । उनले नेकपा एमालेको भातृ संस्थालाई सिंगो महिला हक अधिकारका पक्षमा अघि बढाउने प्रतिवद्धता जनाएकी छिन् ।

Continue Reading

Previous: संकटाले जित्यो सभापति कप फुटबलको उपाधि
Next: संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार