Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

अहिलेको समीकरणमा नेपाली कांग्रेस र एमाले कटिबद्ध छ ः पोखरेल

नुवाकोट पुकार २७ माघ २०८१, आईतवार १०:२५

नुवाकोट । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको समीकरणमा नेपाली कांग्रेस र नेकपा एमाले कटिबद्ध रहेको बताउनु भएको छ । शनिबार नुवाकोट आउनुभएका उपाध्यक्ष पोखरेलले प्रेस चौतारी नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

उहाँले विगतमा भएको सात बुँदै सहमतिप्रति कांग्रेस एमाले इमान्दार भएसम्म कसैले धारे हात लगाउँदै सरकार नढल्ने दावी समेत गर्नुभयो । उहाँले भन्नुुभयो ‘सरकारको आयु नेकपा एमाले र नेपाली कांग्रेसले इमान राखुञ्जेल टिक्छ। इमान रहुञ्जेल कसैले धारे हात राखेर भत्काउन सक्दैन । अहिलेको समीकरणमा नेपाली कांग्रेस र नेकपा एमाले कटिबद्ध छ ।’ उपाध्यक्ष पोखरेलले अध्यादेश पारित हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गर्नुभयो । ‘प्रतिनिधिसभामा त केहि समस्या भएन । समस्या राष्ट्रियसभामा हो । त्यो छलफलमै रहेको छ । कुरै भएन’, उहाँले भन्नभयो ।

पत्रकार भेटघाट कार्यक्रममा एमाले बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराई, नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीसहितका नेताहरुको समेत सहभागिता रहेको थियो ।

Continue Reading

Previous: यस्तो छ विदेशी मुद्राको विनिमय दर
Next: क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार