Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

अन्जन राना पत्रकारिता पुस्कार पुराना पत्रकार शंकर सौगातलाइ

नुवाकोट पुकार ३० माघ २०८१, बुधबार १०:२५

सिन्धुली,माघ ३० । प्रेस चौतारी नेपाल सिन्धुली शाखाले स्थापना गरेको अन्जन राना पत्रकारिता पुरस्कार सिन्धुलीका पुराना पत्रकार शंकर सौगातलाई पहिलो पटक प्रदान गरिएको छ ।

सिन्धुली जिल्लामा रही निरन्तर ३८ वर्ष सम्म जनपक्षीय पत्रकारिता गरेका शंकर सौगातलाई प्रेस चौतारी नेपाल सिन्धुली शाखाको आठौं जिल्ला अधिवेशनका अवसरमा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले दोसल्ला ओढाएर प्रमाणपत्र तथा नगद रु ३ हजार समेत हस्तान्तरण गरी सो पुरस्कार शंकर सौगातलाई प्रदान गर्नु भएको थियो

एभिन्युज खबर टेलिभिजनका जिल्ला सम्बाददाता र स्थानीय कमलामाई एक्सप्रेसका सम्पादक समेत रहनु भएका शंकर सौगात नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका पूर्व सभापति र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य समेत हुन् । सो अवसरमा पुरस्कृत शंकर सौगातले आफुले पुरस्कारका साथ पाएको नगद रु ३ हजार भने स्वर्गीय पत्रकार अन्जन रानाको परिवारको लालन पालनमा सहयोग गर्न प्रेस चौतारी सिन्धुली शाखालाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रेस चौतारी नेपाल सिन्धुलीका सह सचिव समेत रहनु भएका पत्रकार अन्जन रानाको केही वर्ष पहिले वीपी राजमार्गमा मोटर साईकल दुर्घटनामा परी असामयिक देहवशान भएको थियो ।

Continue Reading

Previous: गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध
Next: कम गुणस्तरको इन्धन बेचेपछि रसुवाको गन्तव्य पेट्रोल पम्पलाई कारबाही

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार