Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कम गुणस्तरको इन्धन बेचेपछि रसुवाको गन्तव्य पेट्रोल पम्पलाई कारबाही

नुवाकोट पुकार ३० माघ २०८१, बुधबार १४:०१

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले गन्तव्य पेट्रोल पम्पलाई कारबाही गरेको छ । रसुवाको कालिका गाउँ पालिका वडा न.२ कालिकास्थान रहेको गन्तव्य पेट्रोल पम्पलाई २ लाख जरिवाना सहितको कारबाहीको तयारी गरिएको छ।

केही समय अगाडि सोही पम्प बाट डिजेल र पेट्रोल बाइकहरु मा हाल्दा कालो धुवा आउने, गुड्दा गुड्दै एक्कासी बन्द हुने , इन्जिनमा खराव देखिने लगायतका समस्या देखिएपछि उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रसुवामा गुनासो गरेका थिए ।

सोही गुनासोको आधारमा पेट्रोल र डिजेल परिक्षण गर्दा गुणस्तरमा कमी पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सररुवती अधिकारीले जानारी दिनुभयो । अधिकारीका अनुसार कैफियत भेटिएकाले कारबाही गर्ने निर्णयमा पुगिएको छ । अधिकारीले कति जरिवाना गराउने भन्ने विषयमा छलफल भैरहेको जानकारी दिनुभयो ।

Continue Reading

Previous: अन्जन राना पत्रकारिता पुस्कार पुराना पत्रकार शंकर सौगातलाइ
Next: फागुनभर देशव्यापी नसर्ने रोग परीक्षण अभियान सञ्चालन गरिने,१ करोडलाई समेट्ने लक्ष्य

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार