Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोटको कार्यसम्पादन मूल्याङ्कनमा लिखु गाउँपालिका बन्यो उत्कृष्ट

नुवाकोट पुकार १ फाल्गुन २०८१, बिहीबार १४:५०

विदुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा नुवाकोट अनुसार नुवाकोट जिल्लामा लिखु गाउँपालिका उत्कृष्ट पालिका बन्न सफल भएको छ ।

प्राप्त नतिजा अनुसार लिखुले ७३.१ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। यस्तै शिवपुरी गाउँपालिका ६९ अंकका साथ दोस्रो स्थानमा रहँदा म्यागङ गाउँपालिकाले ६५.२ अंक प्राप्त गरी तेस्रो स्थानमा आएको छ।

आयोगले तोकेका १७ वटा सूचकहरूका आधारमा मूल्याङ्कन गर्दा लिखु गाउँपालिका शीर्ष स्थानमा रहन सफल भएको हो। यस्तै सबैभन्दा कम अंक ल्याउनेमा तारकेश्वर गाउँपालिका परेको छ ।

तारकेश्वरले ४८ अंक मात्रै प्राप्त गरेको छ । सो तालिका अनुसार दुई नगरपालिका मध्ये विदुर नगरपालिका – ५८.६ र बेलकोटगढी नगरपालिका – ५२.९ अंक प्राप्त गरेका छन् । यस्तै तादी गाउँपालिकाले ६३.४पञ्चकन्या गाउँपालिका – ६१.८ दुप्चेश्वर गाउँपालिका – ५९.९,सुर्यगढी गाउँपालिका – ४९.२किस्पाङ गाउँपालिका – ५६.७ र ककनीले ५४.५ प्राप्त गर्न सफल भएको छ ।

Continue Reading

Previous: फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
Next: विद्यालयको ऋण तिर्न पूर्व अध्यक्ष नेपालले गरे ९९ हजार सहयोग

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार