Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिदा १८ जनाको मृत्यु

नुवाकोट पुकार ४ फाल्गुन २०८१, आईतवार ०९:५५

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अत्यधिक भीडका बीच भागदौड मच्चिन पुगेको छ, जसका कारण १८ जनाको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएको बीबीसीले जनाएको छ ।

लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले हिजो साँझ पुष्टि गर्दै भनेका छन्, “हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ।”

रोयटर्सका अनुसार, मृत्यु हुनेमा १० जना महिला र ३ बालबालिका रहेका छन्। घटनाको मुख्य कारण भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउने यात्रुहरूको अत्यधिक भीड रहेको थियो। अत्यधिक यात्रुहरूको कारण स्टेशनमा तनावको स्थिति सिर्जना भएको थियो, जसका कारण भागदौड मच्चिएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल एक्स (पूर्वमा ट्विटर) मा दिल्ली घटनामा दुःख व्यक्त गर्दै पीडित परिवारसँग समवेदना प्रकट गरेका छन्।

Continue Reading

Previous: यस्तो छ आज देशभर मौसमको पूर्वानुमान
Next: पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार