Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेप्सेमा झिनो अंकले बढ्यो, कारोबार रकममा भने सुधार देखिएन

नुवाकोट पुकार ८ फाल्गुन २०८१, बिहीबार १६:१२

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिनको कारोबारमा झिनो अंकले बढेर बन्द भएको छ । नेप्से ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से झिनो अंकले बढेपछि कारोबार रकममा कमी आएको छ । आठ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गएको मंगलबार १० अर्ब ४३ करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
बिहीबार ८१ कम्पनीको सेयर मूल्य बढेको छ । १५८ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

गार्डेन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०९ रुपैयाँ ३० पैसा कायम भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९।६९ प्रतिशतले बढेर प्रतिकित्ता तीन हजार ९५० रुपैयाँ कायम छ
बाराही हाइड्रोपावरको सेयर मूल्य ८।३५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार १४१ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ मध्ये जीवन बिमा, निर्जीवन बिमा, ‘अन्य’ र व्यापार समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ३।७७ प्रतिशतले वृद्धि भएको छ ।

Continue Reading

Previous: परराष्ट्रमन्त्री डा. देउवा स्वदेश फिर्ता 
Next: जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार