Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

अनुमति विना सञ्चालित दुप्चेश्वर अस्पताललाई शिल गरियो

नुवाकोट पुकार २० फाल्गुन २०८१, मंगलवार १९:१४

तादी । नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नं ४ मा रहेको दुप्चेश्वर अस्पताल प्रा.लिमा शिल गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईको नेतृत्वमा गएको अनुमगन टोली आज अस्पताल शिल गरेको हो । आवश्यक प्रक्रिया पूरा नगरी अस्पताल सञ्चालन गरेको भन्दै शिल गरिएको अनुगमन टोलीले जनाएको छ ।

टोलीले अनुगमन गर्ने क्रममा अस्पता अनुमति बिना सञ्चालन गरेको र दुप्चेश्वर अस्पताल प्रालिको बोर्ड राखेको तर प्रा.लिको कुनै कागजात नभएको भन्दै टोलीले शिल गरेको हो । टोलीले फार्मेसीको पनि अनुगमन गरेको थियो । फार्मेसीको भने कागजात भेटिएपछि छाडिएको छ । टोलीले तादी ४ की वडा सदस्य सुनिता तामाड.को उपस्थितिमा शिल गरेको छ ।

यस्तै तामेल गर्ने अधिकारीहरुमा सहायक प्रजिअ हुमागाई,कृषि विकास कार्यालयका प्रमुख केशव खनाल,पशुसेवा कार्यालयका प्रमुख भरत पाण्डे,उपभोक्ता शित संरक्षण मञ्चका अध्यक्ष इन्द्र पण्डित,जनस्वास्थ्य कार्यालयका अधिकृत जनार्दशन सिलवाल,नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष नमराज सुवेदी स्थानीय किसोर सापकोटा र कमल खतिवडा रहेको अनुगमन टोलीले जनाएको छ ।यस्तै अनुगमन टोलीले तादीस्थित शहरेटारमा रहेको एक पालिक्निकलाई पनि मापदण्ड विपरित भएको भन्दै शिल गरेको जनाएको छ ।

Continue Reading

Previous: मेलम्चीको पाइप फुट्दन थापाथली क्षेत्र जलमग्न
Next: संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार