Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेविसंघबाट शंकरदेव क्याम्पसको स्ववियु सचिवमा नुवाकोटका भट्टको सम्भावना बलियो

नुवाकोट पुकार २२ फाल्गुन २०८१, बिहीबार १२:३०

सविन भट्ट,नेपाल विद्यार्थी संघका नेता, शंकरदेव क्याम्पसमा स्ववियुका लागि नेपाल विद्यार्थी संघबाट सचिवका दावेदार

काठमाडौं । आगमी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थीहरु चुनावी मैदानमा होमिएका छन् । यस्तै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत राजधानीको शंकरदेव क्याम्पसमा पनि निर्वाचनको माहोेल तातेको छ ।

७ हजार २ सय विद्यार्थी मतदाता रहेको राजधानीको सबैभन्दा ठुलो क्याम्पस शंकरदेवमा विगत देखि नै नेपाल विद्यार्थी संघको विरासत कायम रहेको छ । सो विरासत जोगाउनका लागि नेविसंघका नेताहरु लागिपरेका छन् । नेपाल विद्यार्थी संघ निकट स्रोतले दिएको जानकारी अनुसार शंकरदेव क्याम्पसमा नेविसंघबाट सभापतिमाअमृतजंग कार्की र भुवन ओझा मध्ये एक लाई अधि सर्ने तयारी गरिएको छ ।

यस्तै सचिवमा नुवाकोटका सविन भट्टले दावी गरेका छन् । अध्यक्षका दावेदार कार्की र ओझा दुवैका विश्वासपात्र र लामो समयदेखि नेविसंघका सक्रिय रहेकाले उनको सम्भावना रहेको नेविसंघ संकरदेवका एक विद्यार्थी नेताले नुवाकोट पुकारलाई बताए ।

नेपाल विद्यार्थी सङ्घ नुवाकोटको जिल्ला सदस्य समेत रहेका उनी शंकरदेव क्याम्पसमा विद्यार्थीको समस्यासँग नजिक हुने र क्याम्पसभित्रका व्यथिति र समस्यालाई समाधान गर्न अग्रसर हुने गरेको विद्यार्थीहरुले बताएका छन् । जसले गर्दा उनको सम्भावना देखिएको छ । उनी मुख्यमन्त्री बहादुरसिंह लामा निटक रहेर नुवाकोटमा राजनीति गर्दै आएका छन् ।

Continue Reading

Previous: सामान्य बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
Next: जनक भट्टराई एआईजीमा बढुवा

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार