Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेसको आजदेखि एक वर्षे ‘मिसन रोजगारी’ अभियान

नुवाकोट पुकार २५ फाल्गुन २०८१, आईतवार १०:२७ 1 min read

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्ने भएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक रुपमा सो अभियान सुरु हुने भएको हो। 

एक वर्षसम्म सञ्चालन हुने उक्त अभियान कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सञ्चालन गर्ने बताइएको छ। यो अभियानले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार-सरकारको प्राथमिकतामा रोजगारी’ भन्ने लक्ष्य राखेको कांग्रेसले नेताले बताए।

‘अब रोजगारका कुरा गरौं’ विषयमा गोलमेच छलफल सञ्चालन गरेर अभियानको सुरु गर्न लागिएको छ। यस अभियानमा रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र,नीतिगत अवस्थालगायत विषयमा वर्षभरी नै छलफल हुने दाबी गरिएको छ। 

Continue Reading

Previous: आजको मौसम ः बागमती प्रदेशसहितका केही प्रदेशमा बदली हुने सम्भावना
Next: नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार